झण्डै ढाई लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद

कैलालीमा झण्डै ढाई लाख मूल्य बराबरको भन्सार छलिका सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ। 

शस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको मातहतमा रहेका  बीओपीबाट खटिएका टोलीले विभन्नि सीमा इलाकाबाट २ लाख ४२ हजार बराबरको भन्सार छलिका सामान बरामद गरेको हो। 

बरामद भएका किरानाका सामान, मोटरसाइकल, पानी तान्ने मोटर आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको हेडक्वाटरले जानकारी दिएको छ ।


५ चैत २०७७, बिहीवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु