punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य कति छ आज ?

Chaupati
safha napa

बजारमा आज सुनको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो पनि प्रतितोला सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य स्थीर भएपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


३ चैत २०७७, मंगलवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु