आज सार्वजनिक विदा
सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस अघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यस चाडलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।
३० माघ २०७७, शुक्रवार ०८:३८ बजे प्रकाशित












