punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Chaupati
safha napa

बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार चार सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२६ माघ २०७७, सोमवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु