punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नारायणहिटी अगाडि नेकपा ओली समूहको सभा सुरु

Chaupati
safha napa

काठमाडौंमा नारायणहिटी अगाडि नेकपा केपी ओली नेतृत्वको आमसभा सुरू भएको छ ।

दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको हो। सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालेको थियो ।

पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्‍वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्‍वरर, पुतलीसडक, भद्रकाली, रत्‍नपार्क, नयाँ बानेश्‍वर र माइतीघरबाट जुलुस निकालिएको थियो । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो।


२३ माघ २०७७, शुक्रवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु