punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट एकैदिन १६ हजार भन्दा बढीको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट बुधबार मात्रै विश्वभर १६ हजार २८८ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकाका ४ हजार ९८ जना हुन् ।

त्यसैगरी बेलायतमा १ हजार ५६४, मेक्सिकोमा १ हजार ३१४, ब्रजिलमा १ हजार २८३, जर्मनीमा १ हजार २०१ जनाको ज्यान गएको छ ।

दक्षिण अफ्रिकामा ८०६, रुसमा ५६६, इटालीमा ५०७, पोल्याण्डमा ४८१, कोलम्बियामा ३४२, इन्डोनेसियामा ३०६, फ्रान्समा २२९, भारतमा २०१, स्पेनमा १९५ जनाको ज्यान गएको छ ।

अमेरिका, बेलायत लगायतका देशले कोरोनाविरुद्धको खोप लगाए पनि पछिल्लो समय संक्रमित थपिने र ज्यान गुमाउनेको संख्या उल्लेख्य हुँदै गएको छ ।

अहिलेसम्म कोरोनाबाट १९ लाख ८६ हजार ६९६ जनाको ज्यान गइसकेको छ ।


१ माघ २०७७, बिहीवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु