punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबार कति छ सुनचाँदीको मूल्य ?

Chaupati
safha napa

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले बताएका छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १३३० रुपैयाँमा कारोबा रभएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


२४ पुस २०७७, शुक्रवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु