ट्रक र मोटरसाइकल ठोक्किए
मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।
मोहनापुल अत्तरिया ६ लेन सडक खण्डस्थित धनगढी विमानस्थल जाने बाटो नजिकै मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएको छ।
प्रत्यक्षदर्शीले दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनलाई स्थानीयले उद्दार गरि अस्पताल पठाएको प्रहरीले जानकारी गराए ।
१७ पुस २०७७, शुक्रवार ११:३० बजे प्रकाशित






























