punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री शाह दम्पत्तीलाई कोरोना

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो । परीक्षणमा मन्त्री शाहसंगै उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको बताइएको छ।


१५ कात्तिक २०७७, शनिवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु