ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना पुष्टि

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उनले बिहीबार पीसीआर परीक्षणका लागि स्वाव दिएका महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

कोरोना देखिएपछि मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।


९ असोज २०७७, शुक्रवार १८:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु