punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता

Chaupati
safha napa

संखुवासभा, असार २८ । वर्षासंगै गएराति बस्तीमा आएको पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिकामा आठ घर पुरिएका छन् भने ११ जना बेपत्ता भएका छन् ।

गाउँपालिका वडा नम्बर १ बेसिन्दामा आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ।

घटनास्थल विकट स्थानमा रहेको र बाटोमा सानातिना पहिरोले बाटो अवरुद्ध हुँदा त्यहाँसम्म जान समस्या परेको डीएसपीले मल्लले बताए।


२८ असार २०७७, आइतवार ०३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु