punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटन अस्पतालमा मृत्यु भएका एक युवाको पीसीआर रिपोर्ट पोजिटिभ

Chaupati
safha napa

असार २३ ,ललितपुर । पाटन अस्पतालमा उपचाररत एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु पछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

उनको उपचारको क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ । गत असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्या प्रयास गरेका ती युवकको थप उपचारका लागि पाटन अस्पताल ल्याईएको थियो ।

उनको स्थायी ठेगाना भने गोरखाको भीमसेन गाउँपालिका हो । २७ वर्षिय उनले गत असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्याको प्रयास गरेका थिए ।


२३ असार २०७७, मंगलवार ०८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु