punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,जेठ १३ । सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा कोरोना पोजेटिभ आएको जनाएको छ ।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ।

उनको सेती अस्पतालमा उपचार भईरहेको छ। योसंगै सुदूरपश्चिममा  कोरोना  संक्रमितको सङख्या १७ पुगेको छ।  


१३ जेठ २०७७, मंगलवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु