punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहाडीको संयोजकत्वमा कोभिड – १९ नागरिक सरोकार अभियान

Chaupati
safha napa

बुटवल – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न मानवीय समस्यामा सहजीकरण गर्ने उदेश्यले प्रदेश ५ मा संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वमा ‘कोभिड–१९ नागरिक सरोकार अभियान’ गठन भएको छ । बुटवलमा केही नागरिक अगुवा तथा जिल्लास्थित सरोकारवालाहरुको टेलिफोन बैठकले प्रदेश–५ लाई केन्द्रमा राखेर १ सय १ सदस्यीय अभियान समिति गठन गरिएको हो ।

समितिमा मानवअधिकारकर्मी गोविन्द खनाल (रुपन्देही), समुन्द्र जिसी (रुपन्देही), पदमबहादुर कार्की (पाल्पा), शारदा घिमिरे (रुपन्देही), पोमनारायण पौडेल (कपिलवस्तु, प्रेमनारायण अधिकारी (बर्दिया), निर्दोष अलि (अर्घाखाँची), कमला बिश्वकर्मा (गुल्मी), गोपी ज्ञवाली (नवलपरासी), रामराज पोखरेल (रुपन्देही), विक्रम खड्का (गुल्मी) रहेका छन् ।

यसैगरि रीता बुढाथोकी (अर्घाखाँची), नारायण नागिला (रुपन्देही), मिना परियार (कपिलबस्तु), नरेन्द्र केसी (दाङ), मानसिङ बिक (रोल्पा), गणेश चिन्तन (रुकुम ), गोबिन्द ठटराई (रुपन्देही), सञ्जु परियार (रुपन्देही), नरबहादुर सुनार (रुपन्देही), सिराद्धिन खाँन (बाँके), पूजन विश्वकर्मा ( बाँके), सञ्जिव गहतराज –कपिलबस्तु), कृष्ण पंगेनी (रुपन्देही), विमलराज भट्टराई (रुपन्देही), रामदयाल ठाकुर (कपिलबस्तु) छन् । यस्तै गरि कृष्ण पराजुली (रुपन्देही), चित्र गुरुङ (रुपन्देही), रीमा बिसि (रुपन्देही), दुर्गा नेपाल रुपन्देही, लोकेन्द्र सुनार (प्यूठान) लगायत छन् ।


१३ वैशाख २०७७, शनिवार ०८:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु