punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

Chaupati
safha napa

धनगढी,बैशाख १३। सेति अस्पतालमा उपचारत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनलाई चैत २२ गते कोरोना पुष्टि भएपछि चार पटक परीक्षण भईसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको मात्रै उपचार भईरहेको छ।


१३ वैशाख २०७७, शनिवार ०५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु