punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनता समाजबादी पार्टी निर्वाचन आयोगमा दर्ता

Chaupati
safha napa

काठमाडौं बैशाख ११। समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आवश्यक कागजात लकडाउन पछाडि बुझाउने गरि दल दर्ता गरिएको सहमति बनेको नेता राजेन्द्र महतोले जानकारी दिए ।

नेताहरूले नयाँ दलमा कुनै असन्तुष्ट नरहेको बताएका छन् । बुधबार अबेर राति राजपा नेपाल र समाजबादी पार्टीबीच पार्टी एकीकरण गर्ने समझदारी भएको थियो ।


११ वैशाख २०७७, बिहीवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु