कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर रिर्पोट नेगेटिभ आयो

काठमाडौं,बैशाख १० । -यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो । उहाँहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।


१० वैशाख २०७७, बुधवार ०६:४७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु