punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनले देशैभरि रगत अभाव, उपचारमा समस्या

Chaupati
safha napa

काठमाडौं ,३० चैत । लकडाउनका कारण देशभर रगतको अभाव भएको छ। जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका छ ।

चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ।ब्लड बैँकमै रगत अभाव हुँदा उनीहरु रगतको खोजीमा भौतारिने गरेका छन्।

नेपाल रेडक्रस सोसाइटीका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब आठ सय युनिट रगत खपत हुन्थ्यो।लकडाउनयता करिब डेढ सय युनिट मात्रै खपत भइरहेको छ। त्यही पनि सहज व्यवस्थापन हुन सकेको छैन।


३० चैत २०७६, आइतवार ००:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु