punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने

Chaupati
safha napa

धनगढी,चैत २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो व्यापक रुपमा आए पछि आज मुख्यमन्त्री भट्टले सम्बोधन गर्ने मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिह ओलीले जानकारी दिए।

भट्टको सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल र फेसबुक पेज मार्फत हेर्न र सुन्न सकिने ओलीले बताए।


२३ चैत २०७६, आइतवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु