punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२१ दिनसम्म क्वारेन्टाइनमै राख्न सुदूरपश्चिम सरकारको निर्देशन

Chaupati
safha napa

धनगढी,चैत २३ ।

प्रदेशभित्र कोभिड-१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ।

अहिले भर्खरै टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधनमार्फत् मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा अन्य मुलुकबाट आएका नेपाली नागरिकलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने बताएका हुन ।


२३ चैत २०७६, आइतवार १०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु