punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विपन्नलाई वडाअध्यक्ष रानाले व्यक्तिगतखर्चमा वाडे राहत

Chaupati
safha napa

कंचनपुर,२१चैत्र ।
शुक्लाफाँटा नगरपालिका वडानं६का वडा अध्यक्ष जगता राना ले खाध्यान्न सहयाेग गरेकाछन्।उनलेअाफनाेवडाभित्रका गरिव ज्यालादारी मजदुर ५०परिवारलाई खाधन्न वितरण गरेका हुन।

काेराेना भाईरसकाे संक्रमणवाट राेक्न सरकारले देशैभर लकडाउन गरेकाेछ।सरकारले गरेकाे लामाे लकडाउनले राेगकाे डर जतिछ गरिबी र पीडा त्याे भन्दा कम छैन।धेरैको चुलाेमा अागाे वल्न सकेकाे छैन।धेरै परिवार वालवच्चा भाेक भाेकै सुत्न बाध्य अवस्थाछ।

दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने लाई दैनिक छाक टार्न मुश्किल भएकाे देखेपछि वडा अध्यक्ष रानाले व्यक्तिगत लगानीमा खाध्यान्न खरिद गरेर प्रति परिवार ५किलाेकादरले खाध्यन्न राहत स्वरूप वाडेकाहुन।
आफुलेवडा काे अभिभावकका रूपमा सामाजिक उत्तरदायित्वकाे भावना अनुशारवडा भित्रका अति विपन्न परिवारलाई दैनिक छाक टार्न सहजहाेस भनेर राहत वितरण गरिएको रानाले वताए।


२१ चैत २०७६, शुक्रवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु