punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा सुदूरपश्चिमका एक जनामा कोरोना संक्रमण

Chaupati
safha napa

अमेरिकामा बस्दै आएका सुदूरपश्चिमका एकजनामा कोरोनाको संक्रमण देखिएको छ। न्युर्योकमा बस्दै आएका उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको अहिले माउन्ट सेन्नैइ हस्पिटल लङआल्यान्डमा उपचार भईरहेको छ।

यसअघि अमेरिकामा कोरोनाको संत्रमणबाट एक नेपालीको मृत्यु भईसकेको छ। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बुको मृत्यु भएको हो।

नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु १८ वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए।


१६ चैत २०७६, आइतवार ०२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु