punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौं- काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ।

यो सँगै तीन जनामा संक्रमण देखिएको छ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्।

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।


१२ चैत २०७६, बुधवार ०७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु