punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश प्रमुख पन्तद्धारा एक महिनाको तलव कोरोना रोकथाममा सहयोग गर्ने घोषणा

Chaupati
safha napa

सुदूर पश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले कोरोना संक्रमणको रोकथामका लागि एक महिनाको पारिश्रमिक सरकारद्धारा स्थापित कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेकी छन् ।

सुदूर पश्चिम प्रदेश प्रमुख सचिवालयले आज जारी विज्ञप्तिर्मा प्रदेश प्रमुख पन्तले एक महिनाको पारिश्रमिक सरकारद्धारा स्थापित कोषमा प्रदान गर्ने बताईएको छ ।प्रदेश प्रमुख पन्तको एक महिनाको पारिश्रमिक झण्डै ७२ हजार रुपैया रहेको बताईएको छ ।


११ चैत २०७६, मंगलवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु