#belauri nagarpalika
#belauri

कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ हजार ५ सय नाघ्यो, युरोपेली मुलुक सबैभन्दा प्रभावित

#belauri
#bhimdat

काठमाडाैं:कोरोना भाइरस (कोभिड १९)का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय नाघेको छ ।

म‌गलवार विहानको ७ बजेसम्मको तत्थ्याङ्क अनुसार कुल १ सय ९५ देशमा फैलिएको कोरोनाका कारण १६ हजार ५ सय १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा व्यापक रुपमा फैलिरहेको कोभिड —१९ ले इटलीमा मात्रै ६ हजार ७७ जनाको ज्यान लिएको छ। एजेन्सी


११ चैत २०७६, मंगलवार ०२:३७ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु