punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र

Chaupati
safha napa

धनगढी : कैलालीको गौरीफन्टा नाकामा सयौँ नेपाली अलपत्र परेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिएपनि गयरातीदेखि नै झण्डै चार सय भन्दा बढी नेपाली सीमा नाकामा अलपत्र परेका हुन्।

यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको बताए।


११ चैत २०७६, मंगलवार ०२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु