अछाममा वडा सदस्य मृत फेला

अछाम : अछाममा एक जना जनप्रतिनिधि मृत भेटएका छन् । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।

बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा भेटिएको स्थानिय भरत साउदले जानकारी दिए । घटनको थप विबरण भने आउन बाँकी रहेको छ ।


५ चैत २०७६, बुधवार ०३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु