बैतडीमा चट्याङ लागेर एक बालिकाको ज्यान गय‍ो

बैतडी : बैतडीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।शिवनाथ गाउपालिका २ का चन्द्र सिह मडैकी १२ वर्षीया छोरी न्याउली मडैको चट्याङ् लागेर आज ज्यान गएका हो ।

गोरु चराएर घर फकिर्दै गर्दा चट्याङ् लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो ।


२ चैत २०७६, आइतवार ०४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु