#belauri nagarpalika
#belauri

कैलालीको घोडाघोडी बाट एक महिला वेपत्ता

#belauri
#bhimdat

घोडाघोडी : कैलालीको घोडाघोडी बाट एक महिला वेपत्ता भएकी छिन्। घोडाघोडी नगरपालिका १ बेलार बस्ने २० बर्षीय कमला जैशी फागुन २२ गते देखि वेपत्ता भएकी हुन्।

कमलाका ससुरा पुष्प पोखरेलका अनुसार २२ गते साँझ ६ बजे पहलमानपुर बजार गएकी उनी वेपत्ता भएकी हुन्। खोजीका लागि आफन्तले ईलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन्। उनको माघ २ गते विवाह भएको थियो।


२९ फागुन २०७६, बिहीवार ०९:२७ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु