punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पनि मनाईयो अन्तर्राष्ट्रिय नारी दिवस (फोटो फिचर)

Chaupati
safha napa

११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।महिला रोकिए सँसार रोकिन्छ भन्ने मुल नाराका साथ धनगढीमा पनि महिला अधिकारीकर्मीहरुले अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन ।







२५ फागुन २०७६, आइतवार ०९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु