कैलालीको बेहडाबाबा मन्दिरमा फागुन २६ गते महायज्ञ लाग्ने

धनगढी : कैलालीको बेहडाबाबा मन्दिरमा सप्ताह महायज्ञ ज्ञान सञ्चालन हुने भएको छ। गूरुकुल पाठशाला स्थापनाका लागि फागुन २६ गते देखि चैत्र २ गतेसम्म महायज्ञ सञ्चालन हुने जनाएको छ ।

आज बेहडाबाबा मन्दिरमै पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारस् गराएको हो । सो महायज्ञ विन्दावासिनि पोखराका १ हजार ८ स्वामीबाट सञ्चालन हुने कार्यक्रम संयोजक पदम राज जोशीले बताए।महायज्ञको उद्धघाटन उपराष्ट्रपति नन्तबहादुर पुनले गर्ने कार्यक्रम रहेको जनाएको छ ।


२५ माघ २०७६, शनिवार ०७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु