बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भुकम्प गयो

बझाङ : बझाङ भुकम्प गएको छ । शनिबार विहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो । एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएको थियो । भुकम्पले कुनै पनि क्षेति नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


२५ माघ २०७६, शनिवार ०१:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु