नेपाल आइडलबाट सुदुर पश्चिम प्रदेशका एक्ला प्रतिस्पर्धी कमल शोब बाहिरिए

धनगढी : नेपाल आइडलमा सुदुर पश्चिम प्रदेशका एक्ला प्रतिस्पधी कमल शोबको नेपाल आईडलको यात्रा रोकिएको छ ।

उत्कृष्ट ११ मा पुगेका सोव बिहिवारको गाला राउण्डबाट बाहिरिएका हुन्। नेपाल आइडलको नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव दर्शक श्रोताको भोट र निर्णायको नम्वरको आधारमा उत्कृष्ट ११ सम्म पुगेका थिए। उत्कृष्ट ११ मा पुगेका शोब धनगढीका हुन ।


२४ माघ २०७६, शुक्रवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु