रेडियो, एफ.एम र टेलिभिजन सम्बन्धी विधेयकमा काँग्रेसको संशोधन प्रस्ताव (भिडियो)
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ ।प्रदेश सरकारले मिडिया माथि अङ्कुश लगाउने उद्देश्यले विधेयक ल्याएको भन्दै काँग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको हो ।
१६ माघ २०७६, बिहीवार ०३:१५ बजे प्रकाशित













