भारतको ७१ औ स्वतन्त्रता दिवस : गौरीफन्टामा पनि मनाईयो (फोटो फिचर)

धनगढी, १२ माघ ।

भारतको ७१ औ स्वतन्त्रता दिवस कैलालीको सीमानाका गौरीफन्टामा पनि भब्य कार्यक्रम गरि मनाइएको छ ।

भारतको विश्व हिन्दु परिषद सान्धी डा. प्राची र धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प बहादुर वडले संयुक्त रुपमा भारततीय राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए ।





१२ माघ २०७६, आइतवार ११:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु