पुर्नवासमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु
पुर्नवास ,११ माघ ।
कञ्चनपुरको पुर्नवास नगरपालीका २ मा अमरैयामा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गएको छ । कञ्चनपुरको पुर्नवास नगरपालीका २ मा अमरैयामा ट्र्याक्टरले किचेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा पुनर्वास ५ मोती बस्ती निवासी कुल सार्की रहेको मृतकका दाइ लाल बहादुर एसकेले बताए । अहिले ईलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीबाट प्रहरी टोलि घटनास्थलमा पुगिसकेको जनाएको छ । ड्राइभर भने फरार रहेको प्रहरीले जनाएको छ ।
११ माघ २०७६, शनिवार १५:०८ बजे प्रकाशित