समाचार

थारु समुदायले धुमधामसँग मनाए गुरही पर्व

थारु समुदायले धुमधामसँग मनाए गुरही पर्व

कैलाली। पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले आज यहाँ ‘गुरही’ पर्व धुमधामसँग मनाएका... पुरा समाचार

सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन रुलिङ गरे

सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन रुलिङ गरे

काठमाडौं। सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । सोमबार... पुरा समाचार

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर... पुरा समाचार

बाजुराको बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुराको बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ। यसअघि... पुरा समाचार

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती प्रादेशिक अस्पतालको अनुगमन गर्ने

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती प्रादेशिक अस्पतालको अनुगमन गर्ने

धनगढी। मुख्यमन्त्री खगराज भट्टले हरेक १५ दिनमा सेती प्रादेशिक अस्पतालको अनुगमन गर्ने भएका छन्। आइतबार अस्पतालको... पुरा समाचार

दार्चुला अस्पताल भवन निर्माणमा ढिलाइप्रति मन्त्री लम्सालको असन्तुष्टि, ठेक्का तोड्न निर्देशन

दार्चुला अस्पताल भवन निर्माणमा ढिलाइप्रति मन्त्री लम्सालको असन्तुष्टि, ठेक्का तोड्न निर्देशन

दार्चुला। निर्माणाधीन दार्चुला जिल्ला अस्पताल भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि... पुरा समाचार

मन्त्री छनोटमा अल्झिए मुख्यमन्त्री भट्ट, बजेट ल्याउन ढिलो हुने सम्भावना

मन्त्री छनोटमा अल्झिए मुख्यमन्त्री भट्ट, बजेट ल्याउन ढिलो हुने सम्भावना

धनगढी । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई आफ्नै... पुरा समाचार

सुनको मूल्यमा फेरि उछाल, तोलामै रु ३ हजार ६०० बढ्यो

सुनको मूल्यमा फेरि उछाल, तोलामै रु ३ हजार ६०० बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल... पुरा समाचार

बाजुराका बाढीपीडितलाई राहत

बाजुराका बाढीपीडितलाई राहत

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरोपीडितलाई राहत वितरण गरिरहेको छ। साउन २८ गते राति अविरल बर्सातसँग आएको... पुरा समाचार

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

कञ्चनपुर। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत... पुरा समाचार