punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ सयले घट्यो सुन मूल्य

Chaupati
safha napa

काठमाडौं : शुक्रबार सुन मूल्य तीन सयले घटेको छ।बिहीबार ७६ हजार ३ सय प्रतितोलामा कारोबार भएको सुन आज ७६ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, तेजाबी सुन मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कायम छ। चाँदीको मूल्य शुक्रबार ८ सय ९० रुपैयाँ पुगेको छ।


१७ माघ २०७६, शुक्रवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु