धनगढीका कमल सोव नेपाल आइडलको उत्कृष्ट ११ मा

धनगढी :नेपाल आइएडल सिजन ३ मा सुदुरपश्चिम प्रदेशका एक्ला प्रतिस्पर्धी कमल सोव नेपाल आइडलको उत्कृष्ट ११ मा पुगेका छन ।

धनगढीका सोव नेपाल नेपाल आइडलको नेपालगञ्ज अडिसनबाट छनोट भएका हुन । सोव दर्शक श्रोतााको भोटको आधारमा बिहिवारको प्रस्तुतिमा उत्कृष्ट ११ सम्म पुगेका हुन्।


१७ माघ २०७६, शुक्रवार ०६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु