punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङको एक घरमा आगलागी

Chaupati
safha napa

बझाङ। बझाङको एक घरमा आगलागी भएको छ।

जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्ड बस्ने हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट मंगलवार घरमा आगलागी भएको हो। आगलागी हुँदा घरको भुई तलामा बाँधेर राखेका एक गाई, गोरु–१ र भैसी–१ गरी जम्मा–३ वटा चौपायको मरेको र मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। क्षतिको विवरण आउन बाँकि रहेको तथा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।


१६ पुस २०८२, बुधवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु