punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज आउँदैछन् यी कलाकारहरु

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम महोत्सवको आज दोस्रो दिन । कैलाली उद्योग वाणिज्य संघका अनुसार आज पनि महोत्सवमा थुप्रै कलाकारहरुको प्रस्तुति छ ।
संघका।सचिव प्रकाश चन्दका अनुसार आज गायक प्रताप दास र सुरेश चोखाल, गयिका सहिमा श्रेष्ठ, सम्झना लामिछाने र कृष्णा सिराडीको प्रस्तुति रहेको जानकारी दिए।
चन्दका अनुसार आजको दिन गुणाकर पनेरु, शोभा त्रिपाठी र अनिता धामीलाई उद्घोषणको जिम्मेवारी छ। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ


२३ मंसिर २०८२, मंगलवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु