बानेश्वरको निषेधित क्षेत्र नजिक पुगे जेन-जी

काठमाडौँ। भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन-जी बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।

बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।


२३ भदौ २०८२, सोमवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु