punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज घट्यो

Chaupati
safha napa

काठमाडौं, साउन २७ । सुनको मूल्य आज (मंगलबार) पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला २०० रुपैयाँ घटेर एक लाख दुई हजार ४०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ८०० रुपैयाँ घटेर एक लाख एक हजार रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य भने एक हजार ४३५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


२७ साउन २०७७, मंगलवार ०७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु