punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ह्वाइटहाउस बाहिर गोली चल्यो, ट्रम्पलाई सुरक्षित स्थानतर्फ लगियो

Chaupati
safha napa

काठमाडौं, साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलेपछि ट्रम्प पत्रकार सम्मेलन छोडेर भित्र गएका थिए । उनलाई अमेरिकी सेक्रेट सर्भिसका कर्मचारीले पत्रकार सम्मेलन स्थलबाट भित्र लगेका थिए ।

केहि बेरमा फेरी पत्रकार सम्मेलनमा फर्किएका राष्ट्रपति ट्रम्पले सुरक्षा अधिकारीहरुले कुनै संकास्पद व्यक्तिमाथि गोली चलाएको बताएका छन् । सुरक्षा अधिकारीहरुले शंकास्पद व्यक्ति प्रोफेसनल शुटर रहेको बताएको छ ।

 


२७ साउन २०७७, मंगलवार ०१:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु