आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी हिजोको भन्दा पाँच रुपैयाँले घटेर दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।


४ चैत २०८१, सोमवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु