नेपाली आकाश प्रवेश गरेलगत्तै लखनऊ डाइभर्ट भयो फ्लाई दुबईको जहाज

काठमाडौँ। दुबईबाट काठमाडौँका लागि उडेको फ्लाइ दुबईको  जहाज नेपाली आकाशबाट डाइभर्ट भएको छ।

नेपाली आकाशमा आज प्रवेश गरे लगतै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट गरिएको जनाइएको छ।


२९ भदौ २०८१, शनिवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु