punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भारी वर्षा, सतर्क रहन आग्रह

Chaupati
safha napa

काठमाडौं । कैलालीको बचिलामा अत्यधिक भारी वर्षा भएको छ ।

पछिल्लो एक घन्टामा ४३.२ (बिहान ६ः१५ बजे) मिलिमिटर वर्षा भएको छ । कैलालीकै बलियामा ३६.४ मिलिमिटर पानी परेको छ । बर्दियाको दौलतपुरमा २६.४ मिलिमिटर पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कैलालीका विभिन्न स्थान भएर बग्ने पथरिया, कुलरिया, जमरा लगायत साना, ठूला खोलामा बाढीको जोखिम औंल्याएको छ ।

ती स्थानमा डुबानको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।


६ भदौ २०८१, बिहीवार ०७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु