punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला

Chaupati
safha napa

धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। आज (आइतबार) धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन्।

अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


२ भदौ २०८१, आइतवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु