केजरीवालले पाए अन्तरिम जमानत

काठमाडौँ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् ।

भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ । पूर्ण इजलासमा सुनुवाइ पूरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ ।

तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो । उनी हाल न्यायिक हिरासतमा रहेका उनलाई बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।


२८ असार २०८१, शुक्रवार १४:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु