punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एक जना घरभित्र मृत फेला

Chaupati
safha napa

बझाङ, बझाङको बित्थडचिर गाउँपालिका–४ बस्ने ४५ वर्षीय रामबहादुर बोहरा घर भित्रै मृत फेला परेका छन् ।

शनिबार राति घर परिवारसँगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेका उनी आज (आइतबार) बिहान मृत फेला परेका हुन् ।

अबेरसम्म नउठेपछि कोठामा गई आफन्तले उठाउन खोज्दा उनी मृत अवस्थामा फेला परेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

 


१३ जेठ २०८१, आइतवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु